close

काठमाडौँ । नेपाली अन्तरिक्ष इतिहासमा चार महिनाअघि एउटा कोसेढुङ्गो स्थापित भयो । चिनियाँ रकेटमार्फत नेपालका सीमान्तकृत चेपाङ समुदायका बालबालिकाले तयार पारेको स्याटलाइट सफलतापूर्वक प्रक्षेपण गरियो । चितवन र मकवानपुरका ९ जना चेपाङ विद्यार्थीले निर्माण गरेको ‘स्लि...