काठमाडौं । न्यूजिल्यान्डले पनि सरकारी डिभाइसहरूमा टिकटक चलाउन राेक लगाएकाे छ । अमेरिका, बेलायत लगायतका देशले सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाएसँगै न्यूजिल्यान्डले पनि सुरक्षा जोखिमको विषयलाई उठाउँदै सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा...
