काठमाडौं । समाजमा विभिन्न किसिमका दुर्घटना, हिंसा, प्राकृतिक प्रकोप जस्ता कारणबाट अनाहकमा मानिसहरुले ज्यान गुमाइरहेका छन् । कसैकाे अस्मिता लुटिएकाे छ, कति अंगभंग भएका छन् । अनि कतिको घरबार नै उठिबास लागेको छ । तर घटनाले दुःखद मोड लिँदासम्म प्रशासन मौन बसिदिन्छ...