close

काठमाडौं । पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतवार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । "काठमाडौंका विभिन्न स्थानहरूबाट अनधिकृत तवरले सर्वसाधारणहरूलाई ओ...