काठमाडौं । ‘कहाँ’ शब्द एउटा यस्तो पूर्ण प्रश्न हो, जसले कुनै विशेष गन्तव्य (पुग्नुपर्ने ठाउँ) को जवाफ खोज्दछ । जब कतै पुग्नु छ, तर बाटोको अत्तोपत्तो छैन, तब कहाँ भनी प्रश्न गरिन्छ । कोही आइरहेको छ बाटो अल्मलियो कहाँ भनी प्रश्न गरिन्छ । दैनिक जीवनमा खोजिने ...