काठमाडौं । एप्पलको नयाँ मुख्यालय, जसलाई एप्पल पार्क पनि भनिन्छ । त्यसको निर्माण चार वर्ष लगाएर सन् २०१७ मा सम्पन्न भयो । उक्त भव्य भवन निर्माण गर्न एप्पलले पाँच अर्ब डलरभन्दा धेरै (करिब ६ खर्ब रुपैयाँ) रकम खर्चिएको थियो । आजको समयमा पृथ्वीको सबैभन्दा महङ्गो भवनमध्येमा एप्...