काठमाडौं । लामो समयको प्रतिक्षापछि नेपालमा बनेको पहिलो इलेक्ट्रिक बाइक यात्री सार्वजनिक भएको छ । यात्री मोटरसाइकल नामक नेपाली स्टार्टअप कम्पनीले साढे ३ वर्ष लगाएर विकास गरेको इलेक्ट्रिक बाइक यात्रीका दुई वटा मोडेल सार्वजनिक गरिएको हो । कम्पनीले सुरुवाती समयम...