close

नेपालकै ठूलो अनलाईन शपिङ साइट दराजले आउँदो नोभेम्बर ११ अर्थात २५ कात्तिक मध्यरातीदेखि सेल डे ११.११ सुरु हुने घोषणा गरेको छ । अलिबाबा तथा दराजले भारि छुट दिने योजनाका साथ अन्तर्राष्ट्रिय रुपमा ११.११ को आयोजना गर्दै आएको छ । अलिबाबाले अधिग्रहण गरेपछि दराजले २०...