काठमाडौं । टेक्स्टको भरमा टेक्स्ट तथा टेक्स्टको भरमा फोटो तयार पार्ने टुलको चर्चासँगै अहिले टेक्स्टको भरमा भिडिओ तयार पार्ने टुल चर्चामा आएको छ । अमेरिकाको रनवे नामक स्टार्टअप कम्पनीले ल्याउन लागेको ‘जेन-टु’ टुलले शब्दकै भरमा भिडिओ तयार पार्न सक्छ । ...
