close

काठमाडौं । सामसङले आफ्नो स्मार्टफोनको डिफल्ट सर्च इन्जिनबाट गुगललाई हटाउने तयारी गरेकाे छ । सर्च इन्जिनमा गुगलसँगकाे लामो सहकार्य टुङ्ग्याउने निचाेडमा सामसङ पुगेकाे हाे । द न्यू योर्क टाइम्सकाे एक समाचारमा सामसङले गुगलको सट्टा बिङलाई डिफल्ट सर्च इन्जिन बनाउने तयारी ग...