काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मोबाइल एपबाटै पार्टी सदस्यता वितरण तथा नवीकरण गर्न सुरु गरेको छ । राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको पार्टीले सीपीएन यूएमएल (नेकपा एमाले) नाम एप सञ्चालनमा ल्याएको हो । पार्टीले दशौँ महाधिवेशनअघि नै आफ्ना सबै ...