काठमाडौं । देशभर भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि विद्युतीय भोटिङ मसिन प्रयोग भइरहेको छ । आज भइरहेको मतदानमा राम लक्ष्मण इनोभेसनले तयार गरेको विद्युतीय भोटिङ मसिन प्रयोग गरिएको हो । इनोभेसनका अनुसार उपत्यका भित्रका तीन क्याम्पस र ...
