काठमाडौं । गत फेब्रुअरी २७ देखि मार्च २ सम्म बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) मा धेरै आविष्कारका चर्चा भए । यस अवसरमा मोबाइल नेटवर्क कनेक्टिभिटिको पछिल्लो पुस्ता फाइभजी प्रविधिको विशेष छलफल भयो । साथै एमडब्लूसीमा सिक्सजी प्रविधि पनि बहसको विषय बन्यो । ...
