काठमाडौं । ‘पहिलेका रेडियो, टेप वा अन्य विद्युतीय उपकरण त कति टिकाउ हुने हगि ?’ हामीमध्ये धेरैले यो भनाइ त सुनेका नै छौं होला । अहिलेका आधुनिक उपकरणहरू त्यति टिकाउ र भरपर्दो हुँदैनन्, जति पहिलेका थिए । हो, त्यही समयमा प्रविधिको क्षेत्रमा राज गर्ने कम्प...
