काठमाडौं । गुगलले गर्भपतन क्लिनिक र घरेलु हिंसा सेल्टरमा जाँदाको लोकेसन लग पत्ता लाग्ने बित्तिकै स्वतः मेटाउने बताएको छ । कम्पनीको ब्लग पोस्टमा गुगलका कोर सिस्टम एन्ड एक्सपिरियन्सका वरिष्ठ उपाध्यक्ष फिजप्याट्रिकले भनेका छन् कि यो परिवर्तन आउँदा केही सातामा रोलआउट हुनेछ । ...
