काठमाडौं । एप्पलको पहिलो डुअल-पोर्ट यूएसबी-सी पावर एडप्टर सार्वजनिक भएको छ । कम्पनीले आफ्नो वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स मार्फत घोषणा गरेको एडप्टर अब भने बजारमा उपलब्ध हुने भएको हो । ३५ वाटको यो चार्जर स्ट्यान्डर्ड र कम्प्याक्ट गरी दुई साइजमा उपलब्ध छ । यी दुवै चार्जरमा ...
