काठमाडौं । अब ब्रोकरहरूले शेयरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) आफैँ विकास गरेर प्रयोग गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले ‘धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९’ संसोधन गर्दै ब्रोकरहरूलाई आफ्नै टीए...
