काठमाडौं । इन्स्टाग्रामले गत हप्ता वेबसाइटबाट सोझै म्यासेजमा पहुँच बनाउन सकिने सुविधा ल्याएको थियो । अब प्रयोगकर्ताहरुले इन्स्टाग्रामको लाइभ ब्रोडकास्ट डेस्कटप कम्प्युटरमा हेर्न समेत सक्ने भएका छन् । यो फिचर नयाँ, लेस इन्ट्रुसिभ फर्म्याट र प्रयोगकर्ताको स्ट्रिम्सलाई क्रस...