कोरोना संक्रमणका कारण राइड सेयरिङ माध्यमहरु यतिबेला बन्द छन् । भविष्यमा पनि यस्ता सेयरिङ माध्यमले स्वास्थ्य सुरक्षामा पार्नसक्ने जोखिमको विषयमा प्रश्न बाँकी नै छ । तर यसैबीच स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर राइड सेयरिङको रुपमा स्वचालित स्कूटरको परीक्षण गरिएको छ । ...