काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्रासका कारण मानिसहरु घरभित्रै बस्न थालेपछि फेसबुक लाइभको प्रयोगमा बृद्धि भएको छ । अमेरिकामा मात्रै फेसबुक लाइभको संख्या ५० प्रतिशतले बढेको कम्पनीले जनाएको छ । ट्राफिक बढी भएर सेवामा समस्या हुने भएपछि केही दिनमै फेसबुकले वि...