close

काठमाडौं । एप्पलले आईफोनका लागि भर्खरै पछिल्लो अपरेटिङ सिस्टम आईओएस १५ को फाइनल भर्सन सार्वजनिक गरेको छ । निःशुल्क रुपमा डाउनलोड गर्न सकिने गरी उपलब्ध भएको यो नयाँ अपरेटिङ सिस्टम आईफोन सिक्स एस तथा त्यस पछिका आईफोनका लागि उपलब्ध गराइएको हो । आईओएस १५ ले आईफोन ...