close

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र आफ्नै स्याटेलाइट राख्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् । राष्ट्रपती भण्डारीका अनुसार ब्याण्डविथको नाममा ब...