close

काठमाडौं । चिनियाँ मोबाइल निर्माता ब्राण्ड साओमीले आफ्नो स्मार्टफोन बजारलाई विभिन्न देशमा विस्तार गरिरहेको छ । यद्यपि अमेरिका लगायतका केही देशमा भने साओमीका स्मार्टफोन उपलब्ध छैनन् । जब कि अमेरिका विश्वकै तेस्राे ठूलो स्मार्टफोन बजार हो । केही देशमा फोन आयातका लाग...