काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ शुरु भएको नागरिक एपको सुविधा अब वेबसाइटमा समेत उपलब्ध भएको छ । यसअघि आईओएस र एन्ड्रोइडमा मात्र रहेको यो एप अब नागरिक एपको वेबसाइटमा समेत आएको हो । यद्यपि औपचारिक रुपमा व...
