close

नयाँ वर्षको दिन एनसेलले ग्राहकलाई बम्पर उपहार प्रदान गर्ने भएको छ । कम्पनीले ग्राहकलाई ५० प्रतिशत छुटमा मासिक डेटा प्याक दिने भएको हो । जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याक खरिद गर्न सक्नेछन् । यो अफर बु...