close

काठमाडौं । सरकारको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले राष्ट्र सभा तथा प्रदेश सभा चुनावलाई लक्षित गर्दै 'इलेक्सन अफर' सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत कम्पनीले तीन फरक-फरक प्याकेजहरू ल्याएको छ ।   अफर अन्तर्गत ४९ रूपैयाँमा नै एक एमबीपीएस...