close

काठमाडौं । एनसेलले भारतमा कल गर्न सस्तो प्याक सार्वजनिक गरेको छ । योसँगै एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्नेछन् । कम्पनीले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न सकिने गरी दैनिक र ३ दि...