close

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुले अब १.७५ रुपैँया प्रति मिनेटमा नै अमेरिका कल गर्न सक्ने भएको छन् । टेलिकमले आफ्ना ग्राहकहरुका लागि सस्तो दरमा अन्तर्राष्ट्रिय कलको अफर ल्याएको छ । यस अफर अन्तर्गत अब प्रयोगकर्ताले १.७५ रुपैयाँ प्रति मिनेटमा अमेरिका, २.९० प्रति मिन...