close

नेपाल टेलिकमले धेरै डाटा खपत गर्ने मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै आकर्षक डाटा प्याक ल्याएको छ । जसअनुसार सात सय रुपैयाँमै २८ दिनसम्म चलाउन मिल्नेगरी १२ जीबी डाटा लिन सकिनेछ । अलटाईम डाटा प्याकको रुपमा टेलिकमले ल्याएको यो अफर अन्तरगतको डाटा जुनसुकै समयमा पन...