close

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सम्पूर्ण राजमार्ग तथा उत्तर-दक्षिण करिडोरमा मोबाइल इन्टरनेट पूर्वाधार बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले यसको आवश्यकता...