close

काठमाडौं । माेबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा देशभर ३३८ ओटा टावर थपेको छ । आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा एनसेलले नयाँ बीटीएस अर्थात् मोबाइल टावरहरू जडान गरेको हो ...