close

काठमाडौं । नेपाल टेलिकमले भोलि १ साउन २०८१ देखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक प्याक तथा सुविधा भएको यो नयाँ प्याकेज ल्याएको हो ।  कम्पनीले ल्याएका कम्बो, अनलिमिटेड लगायतका प्याकेजका लागि प्राप्त रिसोर्स (डेटा, भ्वाइस र एसएम...