close

काठमाडौँ । सरकारले जियोस्टेसनरी स्याटलाइट अर्बिटमा नेपालको आफ्नै भूउपग्रह स्थापनाका लागि आधार तयार गर्ने भएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । “जियोस्टेसनर...