close

काठमाडौँ । नेपालमा मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता (फाइभजी) सेवा सञ्चालनका लागि विद्यमान फोरजी पूर्वाधारको विस्तार र सुदृढीकरण अनिवार्य रहेको सरोकारवालाहरूले औँल्याएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र ह्वावे नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘टेक फर्...