काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डेटा सेवामा सुधार गर्दै ग्राहकको अनुमति बिना ब्यालेन्स नकाटिने (पे-एज-यू-गो निष्क्रिय गर्ने) सहितका १० बुँदे प्रमुख सुधारात्मक कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले नतिजामा आधारित शासक...
