काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले एनसेलसँगको सहकार्यमा 'न्यु इयर, न्यु मी विद एनसेल एन्ड रियलमी' नामक योजना सार्वजनिक गरेको छ । प्रविधि र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित नयाँ वर्षको अवसर पारेर यो अफर ल्याइएको हो । योजनाअन्तर्गत रियल...