close

काठमाडौँ ।​ मोबाइल प्रयोगकर्ताले आफ्नो फोन अफ हुँदा, व्यस्त अवस्थामा वा नेटवर्क क्षेत्रभन्दा बाहिर हुँदा पनि महत्वपूर्ण कलहरू नछुटुन् भन्ने उद्देश्यले ‘कल फर्वार्डिङ’ सेवा उपयोग गर्न सक्छन् । यो सेवाको माध्यमबाट प्रयोगकर्ताले आफू उपलब्ध नहुँदा आउने कलहरू अर्को ...