close

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । नमस्ते पे र नेपाल टेलिकमबिच भएको सम्झौता अनुसार अब सिम कार्ड बिक्रीवापत खुद्रा व्यवसायीले पाउने कमिसनको भुक्तानी नमस्ते पे मार्फत हुने भएको छ । कम्पनीले बिहीब...