काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतकाे सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलकाे शेयर खरिद बिक्री राेक्न निर्देशन दिएकाे छ । बुधबार एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी सहित छलफल गरेपछि ...