काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार सेवाप्रदायक (अपरेटर) र नियामक निकायबीचको द्वन्द्व कायम रहे आगामी एक दशकमा सूचना प्रविधि (आईटी) क्षेत्रबाट ३० खर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य पूरा हुन नसक्ने बताएका छन् । टेकपानाले बिहीबार आयोजना गर...
