close

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ विस्तार गरेको छ । जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको आरम्भ गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रद...