काठमाडौं । खारेज भइसकेको स्मार्ट टेलिकमका सिम कार्ड र रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायीहरू तनावमा परेका छन् । विगत करिब छ महिनादेखि बन्द कम्पनीको लाइसेन्स यही २ वैशाखमा खारेज भएपछि सिम कार्ड तथा रिचार्ज कार्डमा भएको लगानी डुब्ने भन्दै व्यवसायीहरू चिन्तित भएका हुन् ।&nbs...
