काठमाडौं । स्वतः रद्द हुने अवस्थामा पुगेको स्मार्ट टेलिकमको लाइसेन्स जोगाउने प्रयास असफल भएको छ । विद्यमान कानून अनुसार कर्मचारीहरूले फाइल अगाडि बढाउनै नसकिने बताएपछि कम्पनीको लाइसेन्स जोगाउने प्रक्रिया उल्टिएको हो । यही १९ चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्र...
