काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल आजियाटा लिमिटेडले अन-नेट र अफ-नेट दुवैमा सेवाको फाइदा लिन सकिने गरी कम्बो प्याक सञ्चालनमा ल्याएको छ । एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवाप्रदायकको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल-नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकम...
