काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी सेवाको गुणस्तर बढाउन लोकल क्यास स्तरोन्नति गर्न थालेको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले लोकल क्याश स्तरोन्नति ...