काठमाडौं । चिनियाँ ह्याकरले नेपाल टेलिकमको सर्भर ह्याक गरेको आशंका गरिएको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ साइबर अपराधीहरूले कल डेटा रेकर्ड (सीडीआर) समेत चोरी गरेको दाबी गरेका छन् । तर टेलिकमले भने...