close

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको ‘इन्डलेस कम्बो प्याक’ सञ्चालनमा ल्याएको छ । यो योजना वैशाख ५ बाट सञ्चालनमा आएको छ ।...