काठमाडौं । नोकिया, एलिसा र क्वालकम टेक्नोलोजीले फाइभजीको अपलोड स्पिडमा हालसम्मकै उच्च गति हासिल गर्न सफल भएका छन् । यी तीन कम्पनीको सहकार्यमा अघि बढेको परियोजनामा फाइभजीमा अपलोड स्पिड २.१ जीबीपीएस हासिल भएको हो । अपलोडको हकमा यो गति अहिलेसम्मकै धेरै भएकाे दाब...
