काठमाडौं । नेपाल टेलिकमले विभिन्न पोस्टपेड सेवाको धरौटीलाई बिलमा समायोजन गर्न थालेको छ । एक सूचना जारी गर्दै कम्पनीले साउन १ देखि धरौटीसम्बन्धी व्यवस्था परिवर्तन गरी सोही बराबरको रकमलाई एडभान्सका रूपमा रूपमा लिन थालेको जानकारी दिएको छ । यसअन्तर्गत जीएसएमए सी...
