काठमाडौँ । मेटाले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स’ उल्लङ्घन गर्ने अकाउन्ट वा पेजलाई सस्पेन्ड (निलम्बन) गर्ने गर्छ । प्लेटफर्मलाई सुरक्षित र व्यवस्थित बनाउन कस्ता सामग्री पोस्ट गर्ने र कस्ता नगर्ने भन्नेबारे मेटाले निश्चित नियम तय गरेको छ, त्यसलाई नै ‘कम्युनिटी ...
